काठमाडौं । बडवाइजर बियरले बजार लिँदा राज ब्रुअरीको कारोबार बढेको छ । कम्पनीले ९ महिनामै ७८ करोड ७० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ ।