काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डप पुगेका छन् । ओली भृकुटीमण्डप पुगेसँगै अब केन्द्रीय कमिटी बैठक सुरु हुने छ