काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन ऐन र नियमावलीमा बिभिन्न समयमा भएको संशोधन र परिमार्जनले देखिएका केही नीतिगत जटिलता र अन्योलतालाई समाधान गरिने बताएका