एजेन्सी । पाकिस्तानी क्रिकेट खेलाडी हैदर अली इङ्ल्यान्डमा पक्राउ परेका छन् । ग्रेटर म्यानचेस्टर प्रहरीले जबरजस्ती करणीको आरोपमा २४ वर्षीय हैदर अलीलाई पक्राउ गरेको हो