काठमाडौं । बाँकेका ३ वटा पालिकाले विद्यालयमा थप ३ दिन विदा दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विदा थपेका हुन् ।