नेपालगञ्ज । बाँके निर्माण व्यवसायी संघले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माण कार्य ठप्प बनाएका छन् ।