हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतका लागि तीन बुँदे ह्वीप जारी गरेको छ