हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीहरूले आज राजीनामा बुझाउने भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन लागेको हो