काठमडौं । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । शनिबार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राप्रपाका तीन मन्त्रीले राजीनामा बुझाएका हुन् ।