काठमाडौं । बागमती प्रदेशबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्रीले आज संयुक्त रुपमा राजीनामा दिने तयारी