काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार धन बहादुर बिकसहितको प्यानलै विजयी भएका हुन्