Logo
Logo

Tag: बाजागाजासहित मनाए स्थानीयले खुशीयाली

दुर्गम बस्ती जोड्ने सडक निर्माण, बाजागाजासहित मनाए स्थानीयले खुशीयाली

दृष्टि संवाददाता

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ । गलेश्वर–पिप्ले-मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको

विस्तृत पढ्नुहोस