काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेकका एक गर्भवती महिलाको मृत्यु भएको छ । २६ वर्षीया गर्भवती जानकी विकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो