काठमाडौं । बाजुरामा आज बिहान गएको भूकम्पबाट १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका सीडीओ मेघनाथ पाध्याका अनुसार भूकम्पले क्षति