काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कुनै बेलका माओवादी हुन् । माओवादीको १० वर्षे सशस्त्र जनयुद्धमा उनले तत्कालीन समयमा माओवादीको तेस्रो वरीयता सम्हालेका