काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रामबहादुर थापा ‘बादल’लाई समर्थन गर्ने भएको छ । शनिबार राप्रपाको शीर्ष नेताहरुबीच भएको छलफलले उपचुनावमा बादललाई सहयोग