काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेकपा (एकीकृत समाजवादी)बीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग