बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार राजन पौडेलले मेयरमा अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका पौडेलले १४०७७ मत ल्याएर अग्रता लिएका