बारा । बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडकखण्डबाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ