काठमाडौं । काठमाडौंको बालकुमारीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । उपत्यकामा लागुऔषध सप्लाई गर्ने गिरोहमाथि सूक्ष्म निगरानी राख्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको