काठमाडौं । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । उक्त बैठकले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी