मोडलिङ क्षेत्रमा चर्चित नाम हो, सञ्चिता शाही । तर, मोडलिङमा सञ्चिताको जति चर्चा र प्रशंसा गरिन्छ, त्योभन्दा बढी उनले भोगेका पीडाको कथा दर्दनाक छ ।