काठमाडौं । बालाजु बाइपासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।