काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले साढे दुई अर्ब कर छली गरेको घटनामा उन्मुक्ति दिन प्रधानमन्त्रीनिवास बालुवाटारमा सेटिङ भएको स्रोतले दृष्टिलाई जानकारी दिएको छ