काठमाडौं । सत्ता गठबन्धनको बालुवाटामा बैठक जारी छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल