काठमाडौं । आसन्न राष्ट्रपतिको निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ। बैठकले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ