काठमाडौं । एमाले र माओवादी केन्द्र एक भएपछि नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक जेठ ३ मा प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।