काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आदेशमा रोकिएको पुरानो बसपार्कस्थित काठमाडौं भ्यू टावरको निर्माण कार्यलाई यथावत् अघि बढाउन आदेश जारी गरेको