नयाँ सरकार गठनसँगै सार्वजनिक गरिएको शासकीय सुधारका १०० कार्यसूचीले मुलुकमा आशाको सन्देश प्रवाह गरेको छ । लामो समयदेखि सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको अपेक्षा