काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा लोडसेडिङ अन्त्य गरेर जनप्रिय बनेका कुलमान घिसिङ नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन् । जेन–जी आन्दोलनको बालमा