काठमाडौं । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी० ले ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको