भक्तपुर । भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरू आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन् ।