Logo
Logo

Tag: बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी !

बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी !

दृष्टि संवाददाता

मोरङ । मोरङको जहदा गाउँपालिकबाट सिरहाको एम्बुलेन्समा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । एम्बुलेन्स चालकसहित २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

विस्तृत पढ्नुहोस