काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार लगाइएको आगो अझै निभेको छैन । बुधबार बिहानसम्म पनि सिंहदरबारमा आगो बलिरहेको छ । रातभर सिंहदरबार जलिरह्यो