काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई भोलि बिहीबार उपस्थित हुनेगरी छाडिएको छ । बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।