काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको हित रक्षा हुनेगरी विधिपूर्वक कर्तव्य निर्वाह जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएका