काठमाडौं । सरकाले आगामी आर्थिक वर्षको बजेटमार्फत किलोवाट क्षमताको आधारमा विद्युती यातायातका साधनमा कर वृद्धि गरेसँगै चिनियाँ ब्राण्ड बीवाइडीद्वारा निर्मित ई–६ गाडीको माग बढेको छ