Logo
Logo

Tag: बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

दृष्टि संवाददाता

रुपन्देही । बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप अनियन्त्रित भई पल्टिँएर दुर्घटना भएको थियो ।

विस्तृत पढ्नुहोस