रुपन्देही, ३ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ६२ औं स्थापना दिवस मनाएको छ । सोमबार एक समारोहको आयोजना गरी उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको हो