काठमाडौं । साबिक विजेता ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) २०२५ को प्लेअफमा स्थान सुरक्षित गरेको छ