काठमाडौं । बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएका छन् । बस्नेतको पहलमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो