काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ । धादिङ बैरेनीकी अन्जना पाख्रिन र एकजना भारतीय नागरिक परम नारायण गिल कोठाभित्रै मृत अवस्थामा भेटिएका