पोखरा । मुस्ताङस्थित बेनि-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ काभ्रेभिर स्थित बेनि-जोमसोम सडक खण्डमा सडकमाथिबाट पहिरो झरी पूर्ण रुपमा