काठमाडौं । सार्वजनिक खर्च प्रणालीमा देखिएको वित्तीय अराजकताले बेरुजुको अवस्था भयावह बनाएको छ । प्रत्येक वर्ष सरकारी निकायले गर्ने खर्चमा पारदर्शिता, जबाफदेहिता र प्रभावकारिताको कमीले