पोखरा । पोखरा महानगरपालिकाको लेखा समितिले बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फर्छ्योटको व्यवस्था मिलाइ सोको प्रगति विवरण समितिको बैठकमा पेश गर्न निर्देशन दिएको छ ।