काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन्