काठमाडौं । बैंकर रविना देशराज र उनका विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानले ‘इन्गेजमेन्ट’ गरेका छन् । उनीहरुले ‘भ्यालेन्टाइन–डे’को अवसरमा पारेर मंगलबार इन्गेजमेन्ट गरेका हुन् ।