बैतडी । बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याइ निर्वाचित