धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा