काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी बैरेनीमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।